बाढीपीडितको लागि एनआरएनए साउदीद्वारा ५ लाख सहयोग
साउदी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए साउदीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संघमा आबद्ध पदाधिकारी तथा सदस्यहर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







